Home : : Anchor of BBC sajha sajawal -Sneha jha


 Sneha jha - समाचार वाचक साथै टेलिभिजन कार्यक्रम प्रस्तोता हुन् । झा पछिल्लो समय (T TV) तराई टेलिभिजन , (J TV) जनता टेलिभिजन हुदै अहिले BBC को साझा सवाल कार्यक्रम प्रस्तोता को रुपमा आबद्ध छिन् । स्नेहाको संचारकर्मी बन्ने यात्रा डर्बी मिडिया बाट सुरुवात भएको थियो । उनि डर्बी मिडियाको बिद्यार्थी हुन् ।