Home : : Public Speech Art

This training helps to boost the level of personal confidence thus maximum fellows like doctors, engineers, politician, social worker, businessman, teachers, professors, students n artists are using to come us for this training to be confident personality in their own cercal or society .

उद्घोषण, भाषणकला, मन्तव्य तालिम — 

के तपाई आफु सँगैका सहकर्मी वा साथीहरुमाझ मन्तव्य राख्न डराउनु हुन्छ ? वा जान्नु हुन्न ? मासमा बोल्न वा उद्घोषण गर्न अप्ठ्यारो लाग्छ ? लाग्छ भने, तपाईको लागि सुवर्ण अवसर स्वरुप १० दिने विषेश उद्घोषण तथा मन्तव्य, भाषणकला तालिम सञ्चालन हँुदैछ । यस तालिममा सहभागी भै कन्फीडेन्ट पर्शनालिटी विकास गर्नु का साथै मासमा बोल्न नसक्ने कमजोरीलाई सुधार्न सक्नुहुनेछ । साथै आरजे, भिजे,समाचार वाचन पञकारिता , ध्वनि तथा श्रव्यदृश्य सम्पादन,रेडियो टि.भी.प्रशारण प्राविधिक तालिमहरु का लागी आजै सम्पर्क राख्नुहोस् । डर्बी ईन्टरनेशनल मिडिया पुतलिसडक ९८५११८४५५२, ९८४१५१४७७६ , ४४२८५५८